Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

सरकारले कोरोना नियन्त्रणमा ५० हजार स्वास्थ्य स्वयंसेविका खटाउने


2.8K
Shares

सरकारले कोरोना नियन्त्रणमा ५० हजार स्वास्थ्य स्वयंसेविका खटाउने

काठमाण्डौं २३, चैत । सरकारले कोरोनाविरुद्धको अभियानमा ५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ। देशभर रहेका स्वास्थ्य स्वयंसेविका र स्थानीयस्तरमा नै उनीहरूको पहुँच हुने भएकाले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको आईतबार बसेको बैठकले उनीहरुलाई नै परिचालन गर्ने निर्णय भएको निर्णय गरेको हो ।

समितिको आइतबार संहदरबारमा बसेको बैठकले कोरोना नियन्त्रणमा देशभरका स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो। यसरी खटिने स्वयंसेविकाको पारिश्रमिक र बीमाको व्यवस्था हुने प्रधानमन्त्री कार्यालयका सचिव तथा समितिका सदस्यसचिव नारायण बिडारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology