Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

महिला विश्वकप फुटबल स्थगित


4.7K
Shares

महिला विश्वकप फुटबल स्थगित

काठमाण्डौ २३, चैत – भारतमा आयोजना हुने फिफा १७ वर्ष मुनिको काठमाण्डौ २३, चैत । महिला विश्वकप फुटबल स्थगित भएको छ । कोरोना भाईरसको महामारीको कारण नोभेम्बरमा तय भएको विश्वकप स्थगित भएको हो ।

भारतीय फुटबल फेडेरेसनले शनिबार एक विज्ञप्ति निकाल्दै विश्वकप स्थगित गरिएको जनाएको छ । प्रतियोगिता नोभेम्बर २ देखि २१ सम्म भारतको विभिन्न शहरमा हुने तय भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology