Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

भारतमा ९ मिनेट दिप प्रज्वलन गरिने


2.9K
Shares

भारतमा ९ मिनेट दिप प्रज्वलन गरिने

एजेन्सी २३, चैत । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस अर्थात् कोभिड–१९ का जोखिम बढ्दै गएको भन्दै आइतबार (आज) भारतमा ९ मिनेट दिप प्रज्वलन गरिने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई दिनअघि देशवासीका नाममा सम्बोधन गर्दै ५ अप्रिलका दिन घरको बिजुली बत्ति बन्द गरेर दिप प्रज्वलन गर्नका लागि आग्रह गर्नुभएको थियो ।

सोही आग्रह अनुसार आज राति ९ बजे भारतमा दिप प्रज्वलन गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology