Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा नगरपालिकाले आज कहाँ कहाँ र्छकदै छ औषधी : यो हेर्नुहोस् सूचना सहित !


3.5K
Shares

गोरखा नगरपालिकाले आज कहाँ कहाँ र्छकदै छ औषधी : यो हेर्नुहोस् सूचना सहित !

गोरखा २२, चैत । गोरखा नगरपालिका गोरखाले कोरोना भाइरस ( कोभिड १९ ) संक्रमण रोक्न शनिबार (आज) पनि नगरपालिकाको बिभिन्न क्षेत्रमा औषधी र्छकदै छ । गएको केही दिनदेखि नगरक्षेत्र भित्र क्लोरिङको झोल छर्कदै आएको नगरपालिकाले आज गोरखा नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ का बिभिन्न क्षेत्रमा औषधी छर्ने तयारी भएको जनाएको छ । यो हेर्नुहोस सूचना

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology