Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

भारतमा कोभिड १९ कारण ७२ जनाको मृत्यु


1.4K
Shares

भारतमा कोभिड १९ कारण ७२ जनाको मृत्यु

एजेन्सी २२, चैत ।भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ । जस मध्ये १५ जना दिल्लीको निजामुद्दिन क्षेत्रमा भएको धार्मिक कार्यक्रममा सहभागी भएकाहरु रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा अहिलेसम्म २ हजार ५६७ जना संक्रमित बनेका छन् । सरकारले २१ दिनसम्म लकडाउनको घोषणा गरेको छ ।

मार्चमा दिल्लीको तबलिगी जमातमा भएको कार्यक्रममा झण्डै चार हजार मानिस सामेल भएको र त्यसमध्ये केहीमा कोरोना भाइरसको संक्रमण भएको भारतिय सञ्चार माध्यमहरुले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology