Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखा नगरपालिका ८ मा आजदेखि औषधी छर्कन शूरु


1.9K
Shares

गोरखा नगरपालिका ८ मा आजदेखि औषधी छर्कन शूरु

गोरखा २१ चैत । गोरखा नगरपालिका वडा नम्बर ८ ले वडा भित्रका बिभिन्न क्षेत्रमा कोरोना भाइरस(कोभिड १९) को संक्रमण रोकथाम र न्युनीकरणका लागि जिवाणुनासक औषधी छर्कन शूरु गरेको छ ।

वडा कार्यालयको पहलमा वडा भित्रका भिडभाड हुने क्षेत्रमा आजदेखि औषधी छर्कने थालिएको वडाध्यक्ष कृष्णबहादुर के.सीले जानकारी दिनुभयो । वडा कार्यालयले पहिलो दिन भुसाल गाउँ, अर्घौले गाउँ, हुदै बोगटी गाउँसम्म क्लोरिनको झोल छर्किएको उहाँले बताउनुभयो ।

भोलि वडाको आपँस्वारा, ढुङगागाडे, गिदेलगाउँ, थाकालडाँडा लगायतका क्षेत्रका औषधी छर्कने वडाध्यक्ष के.सीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology