Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कोरोनाले अमेरिकाको अवस्था भयावह बन्दै : मर्नेको संख्या ५ हजार नाघ्यो, २ लाख १५ हजार भन्दा बढी संक्रमित


3.2K
Shares

कोरोनाले अमेरिकाको अवस्था भयावह बन्दै : मर्नेको संख्या ५ हजार नाघ्यो, २ लाख १५ हजार भन्दा बढी संक्रमित

कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण अमेरिकाको अवस्था भयावह बन्दै गइरहेको छ । हालसम्म अमेरिकामा २ लाख भन्दा बढी संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ ।

तथ्यांक अनुसार २ लाख १५ हजार ३ जना संक्रमित हुदा ५ हजार १ सय  २ जनाको मृत्यु भएको हो । अमेरिकामा सबै भन्दा बढी संक्रमण न्युयोर्कमा फैलिएको छ । यश अघि अमेरिकी उपराष्टपतिले अमेरिकाको अवस्था पनि इटालीको जस्तै हुने चेतावनी दिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology