गोरखा १९, चैत । नेपाल आयल निगमले पेट्रोलियम पर्दाथको मूल्य घटाएको छ । आज राती १२ बजेपछि लागूहुने गरी मूल्य घटाएको निगमले जनाएको छ ।
निगमका अनुसार रातीदेखि लागू हुनगरी पेट्रोल, डिजेल र मट्टीतेल १०/१० रुपैया मूल्य घटाएको हो ।
अब पेट्रोल प्रतिलिटर ९६ रुपैयामा उपलब्ध हुने जनाइएको छ ।