Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको पालुङटार स्थित मस्याङदी नदिमा एक पुरुषको शव फेला


3.5K
Shares

गोरखाको पालुङटार स्थित मस्याङदी नदिमा एक पुरुषको शव फेला

गोरखा १९, चैत । गोरखाको पालुङटार नगरपालिका– ६ स्थित मस्याङदी नदिमा एक पुरुषको शव फेला परेको छ । नदिमा तैरिरहेको अबस्थामा पालुङटार नगरपालिका– ६ कालामाटा बस्ने ६८ बर्षका बाबुराम थापामगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

स्थानीयले पानीमा शव तैरिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको शव पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology