Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखाको वल्ड क्यापिटल बिधालयको भवन कोरोना बिशेष अस्पताल


2.1K
Shares

गोरखाको वल्ड  क्यापिटल बिधालयको भवन कोरोना बिशेष अस्पताल

गोरखा, १६ चैत । गोरखामा कोरोना बिशेेष अस्पताल स्थापना गरिने भएको छ । गोरखा नगरपालिका वडा न ८ मा रहेको द वल्ड क्याापिटल माध्यमिक बिधालयको भवनमा कोरोना अस्पताल स्थापना गरिने भएको हो ।

जिल्ला स्तरीय कमाण्ड पोस्टको आइतबार बसेको बैठकले न्युनतम १२ बेड सम्मको अस्पताल बनाउने निर्णय गरेको छ । सो अस्पतालमा जिल्ला अस्पताल गोरखा र आमा-बा अस्पतालबाट समान व्यवस्थापन गरिने बताइएको छ । कोरोना अस्पताल आजकै मिती देखि तयार गरि प्रयोग गरिने आजको बैठकले निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology