Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

लकडाउन उल्लंघन गरि कन्टेनरमा लुकेर बिरगन्ज पुगेका ५२ जना पक्राउ


1.2K
Shares

लकडाउन उल्लंघन गरि कन्टेनरमा लुकेर बिरगन्ज पुगेका ५२ जना पक्राउ

काठमाण्डौ १२, चैत । सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गरी लुकेर बिरगन्ज पुगेको ५२ जनालाई प्रहरीले नियन्ण्त्रणमा लिएको छ । काठमाण्डौबाट सामान बोकेर बिरगन्ज पुगेका उनिहरुलाई गएराती घण्टाघरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

लकडाउन उल्लंघन गर्दै उनिहरु काठमाडौंबाट चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज आइपुगेका थिए । काठमाडौंमा सामान छाडेर वीरगञ्ज फर्किँदै गरेको ना ५ ख ९५५२ नम्बरको कन्टेनरमा मानिसहरु चढेका थिए ।

उनीहरुले कन्टेनर चालकलाई २–२ सय रुपैयाँ भाडा दिएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology