Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कोरोनाका कारण चर्चित टेलिभिजन पत्रकारको मृत्यु


2K
Shares

कोरोनाका कारण चर्चित टेलिभिजन पत्रकारको मृत्यु

एजेन्सी – कोरोना भाइरस ‘कोभिड–१९’ का कारण जिम्बाबेका चर्चित टेलिभिजन पत्रकारको मृत्यु भएको छ। ३० वर्षका जोरोरो मकाम्बाको मृत्यु भएको सीएनएनले जनाएको छ।

शनिबार दुईजना कोरोना पुष्टि भएकामध्ये उनी पनि एक थिए। पत्रकार जोरोरो कोरोनाका कारण मृत्यु हुने पहिलो जिम्बाबेली नागरिक हुन्। गत बिहीबार फ्लुको संकेत देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

गतवर्ष जोरोरोको छातीको अपरेसन गरिएको थियो। उनको ट्युमर हटाइएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology