Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा बैंक बित्तिय संस्थाहरु बन्द गर्न जिल्ला प्रसासनको निर्देशन


2.9K
Shares

गोरखामा बैंक बित्तिय संस्थाहरु बन्द गर्न जिल्ला प्रसासनको निर्देशन

गोरखा ११, चैत ।  जिल्ला प्रसासन कार्यालय गोरखाले जिल्ला भित्रका सवै बैंक तथा बित्तियसंस्थाहरु तत्कालका लागि बन्द गर्न निर्देशन दिएको छ ।

कार्यालयले मंगलबार (आज) एक सूचना जारी गरि बिश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणको जोखिमलाई मध्ये नजर गर्दै मंगलबारदेखि नै लागू हुनेगरी सवै बैकं, सहकारी, लधुबित्त सरकारी, फाइनान्स लगायत सञ्चालन गर्न रोक लगाइएको जनाएको छ ।

प्रशासकिय अधिकृत हर्कबहादुर रोकद्धारा जारी बिज्ञप्तीमा अर्को सूचना जारी नभएसम्मका लागि बित्तिय संस्थाहरु समेत सञ्चालन गर्न नपाइने उल्लेख गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology