Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

युएईमा २ जना नेपालीमा उपचारपछि कोरोना संक्रमण निको


1.4K
Shares

युएईमा २ जना नेपालीमा उपचारपछि कोरोना संक्रमण निको

काठमाण्डौ १०, चैत । संयुक्त अरब इमिरेट्स (युएई) मा २ जना नेपालीलाई कोरोना संक्रमण  निको भएको छ ।

युएईमा हालसम्म संक्रमण भएका मध्ये २ नेपाली र एक इरानी नागरिक संक्रमणबाट मुक्त भएको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यहाँ सोमबार मात्रै ४५ जनामा थप संक्रमण भएको पाइएको छ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology