Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ब्रेकिङ न्युज : आँबुखैरेनीको ऐनापार्क नजिकै बस मस्याङदी नदीमा खस्यो, घाइतेको उद्धार हुदै, एक पुरुषको घटनास्थलमै मृत्यु


6.8K
Shares

ब्रेकिङ न्युज : आँबुखैरेनीको ऐनापार्क नजिकै बस मस्याङदी नदीमा  खस्यो, घाइतेको उद्धार हुदै, एक पुरुषको घटनास्थलमै मृत्यु

गोरखा ९ चैत । तनुहँको आबुखैरेनी स्थित ऐनापार्क नजिकै यात्रुबाहक बस मस्याङदी नदीमा खसेको छ । अघि साँझ करिब ६: १५ बजे पोखराबाट चितवन तर्फ  जादैँ गरेको बस मस्याङदी नदीमा खसेको हो ।

बसमा ३० भन्दा बढि यात्रु रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ । दुर्घटना परी एक पूरुषको घटनास्थलमै मृत्यु भईसकेको छ भने बाँकीको उद्धारको काम भईरहेको उद्धारमा संलग्न प्रहरीले जनाएको छ ।

ना ५ ख ४२९४ नम्बर यात्रुबस दुर्घटनामा परेको हो । घटनाको थप बिबरण प्राप्त हुन बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology