Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

छेकम्पारमा हावाहुरीले घरको छानो उडायो


5.6K
Shares

छेकम्पारमा हावाहुरीले घरको छानो उडायो

गोरखा ९ चैत ।  गोरखाको चुमनुव्री गाउँपालिकाको छेकम्पारमा असिना पानीसंगै हावाहुरीले घरको छानो उडाएको छ । शुक्रबार सांँझ आएको ठूलो हावाहुरीले गाउँपालिकाको वडानम्बर ७ स्थित स्थानीय बुचुङ लामाको घरको छानो उडाएको प्रहरीले जनाएको छ ।

घरको छानो हावाहुरीले उडाएपछि लामाको परिवार छिमेकीको बासबस्न बाध्य भएका छन् । शुक्रबार साँझ त्यस क्षेत्रमा अत्याधिक हावाहुरी आएको स्थानीयबासीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology