Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

चैत १० गतेदेखी लामोदुरीमा सवारी चलाउन नपाइने


1.4K
Shares

चैत १० गतेदेखी लामोदुरीमा सवारी चलाउन नपाइने

गोरखा ७ चैत । सरकारले चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले देशवासीका नाममा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

कोरोना भाइरसको संक्रमणबाट देशलाई सरक्षित राख्न सरकारले यस्तो निर्ण गर्नुपरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुुभयो । शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा विशेष सम्बोधन गर्दै लामो दुरीको सवारी साधन चलाउन केही समयका लागि रोक लगाउने बताउनुभयो ।

चैत १० गतेदेखि लामो दुरी चल्ने सवारी साधन रोक लगाउने निर्णय भएको उहाँले घोषणा गर्नुभयो । कोरोना भाइरस कोभिड १९ संक्रमण फैलिन नदिनको् लागि सवारी साधनमा रोक लगाउने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology