Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका न्यौपाने लुकाई राखेको १० लाख थान मास्क सहित पक्राउ


5.2K
Shares

गोरखाका न्यौपाने लुकाई राखेको १० लाख थान मास्क सहित पक्राउ

गोरखा ५ चैत । लुकाई राखेको करिब १० लाख थान मास्क सहित गोरखाका एक व्यक्ति पक्राउ परेका छन् । काठमाण्डौ महनगरपालिकाको सानो भ¥याङबाट गोरखा जिल्ला घर भएका बिनोद न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो ।

न्यौपानेलाई मास्क सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले न्यौपानलाई पक्राऊ गरेको हो ।

पक्राउ परेको न्यौपाने बिरुद्ध थप अनुसन्धान अघि बढाई कारबाहीको प्रक्रिया शुरु गरिएको महाशाखा प्रमुख सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology