Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रधानमन्त्री ओली र प्रचण्ड बिच बालुवाटारमा भेट


2.5K
Shares

प्रधानमन्त्री ओली र प्रचण्ड बिच बालुवाटारमा भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेट भएको छ। प्रचण्ड ओलीलाई भेट्न मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका पुग्नु भएको हो । उहाँहरुबीच केहि समय समसामयीक बारेमा छलफल भएको प्रचण्डको निजि सचिवालयले जानकारी दिएको छ ।

यसअघि उहाँहरुहरूबीच गत शनिबार भेटघाट भएको थियो। प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर गत शुक्रबार डिस्चार्ज्ड हुनु भएको थियो । भेटमा प्रचण्डले ‌प्रधानमन्त्री ओलीको शल्यक्रिया सफल भएोमा खुसी व्यक्त गरेका गर्नुभएको थियो ।

पछिल्लो समय आन्तरिक कारण पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने कि नगर्ने भन्नेबारे ओली प्रचण्डबीच तीव्र विवाद भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology