Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएकाको सुचिमा गोरखाका ४१ जना नाम (बिबरण सहित)


13K
Shares

सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएकाको सुचिमा गोरखाका ४१ जना नाम (बिबरण सहित)

गोरखा ४ चैत । तत्कालिन नेकपा माओबादीले सञ्चालन गरेको ससस्त्र द्धन्दका बेला बेपत्ता भएकाहरुको सूचीमा गोरखका ४१ जनाको नाम परेको छ । बेपत्ता छानबिन आयोगले आज सार्वजनिक गरेको बेपत्ता व्यक्तिहरुको सूचीमा गोरखाका ४१ जनाको नाम परेको हो ।

आयोगले नेपाल अधिराज्यभर द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका दुई हजार पाँच सय छ जनाको नाम सार्वजनिक गरिएको छ ।
आयोगले सार्वजनिक गरेको सूचिअनुसार ७७ जिल्ला मध्ये बर्दियाबाट सबैभन्दा धेरै दुई सय ५४ जनाले बेपत्ताको सूचीमा परेका छन् ।

 

यस्तै, सुचिमा गोरखाबाट ४१ जना बेपत्ता भएको भनिएको छ । बेपत्ता भएको भन्दै आयोगमा उजुरी दिनेको नाम भने आयोगले गोप्य राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology