Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

कोरोना भाइरसबाट विश्वभरी ६ हजार ५ सयको जनाको मृत्यु


1.8K
Shares

कोरोना भाइरसबाट विश्वभरी ६ हजार ५ सयको जनाको मृत्यु

काठमाण्डौ । चीनको वुहानबाट सुरु भएको नोवल कोरोना कोभिड–१९ भाइरसबाट ६ हजार ५ सय २६ जनाको मृत्यु भएको छ । त्यसमध्ये चीनमा ३ हजार २ सय १३ जनाको मृत्यु भएको छ ।

चीन बाहिर मृत्यु हुनेको संख्या ३ हजार ३ सय १३ जना छन् । चीनपछि इटलीमा सबैभन्दा बढीको मृत्यु भएको छ । आज सम्म इटलीमा १ हजार ८ सय ९ जनाको मृत्यु भइसकेको छ ।

कोभिड–१९ बाट इरानमा ७२४, स्पेनमा २९४, फ्रान्समा १२७, दक्षिण कोरियामा ७५, फ्रान्समा ६९ र बेलायतमा ३५ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

विश्व स्वास्थ्य संगठनले यो भाइरसबाट ३÷४ प्रतिशत मृत्यु दर हुने प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology