Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोदाममा लुकाई राखिएको ६ लाख थान मास्क बरामद


4K
Shares

गोदाममा लुकाई राखिएको ६ लाख थान मास्क बरामद

काठमाण्डौं ३ चैत । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१० मा लुकाई राखिएको अबस्थामा करिब ६ लाख थान सर्जिकल मास्क बरामद भएको छ ।

विष्णुदेवी गोदाममा १२० वटा कार्टुनमा राखिएका मास्क प्रहरीले सोमबार बिहान बरामद गरेको हो । बजारमा मास्कको अभाब देखाएर व्यवसायीहरुले कालो बजारी गर्न थालेपछि सरकारले नियन्त्रणका लागि कडा कदम चाल्दै आएको छ ।

यसअघि कपनबाट १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान मास्क बरामद भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology