Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

कास्कीको लुम्ले केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भुकम्प


3.9K
Shares

कास्कीको लुम्ले केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भुकम्प

गोरखा २ चैत । कास्की जिल्लाको लुम्ले केन्द्रबिन्दु भएर आइतबार साँझ ५ रेक्टर स्केलको भुकम्प गएको छ । खानी तथा भूगर्भ विभागको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ८: ४५ बजे भुकम्प गएको हो ।

भुकम्पका कारण कास्की जिल्ला र आसपासका जिल्लामा ठुलो धक्का महसुस गरिएको थियो । २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७.८ रेक्टरस्केलको भुकम्पबाट त्रसित नागरिकहरुलाई आइतबारको भुकम्पले समेत त्रसित बनाएको थियो ।

भूकम्पको धक्का गण्डकी प्रदेशका अधिकांस जिल्लामा धक्का महसुस गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology