Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

नेकपा गण्डकी प्रदेशको कार्यालय टिम र सचिवालय गठन : गोरखाबाट को–को परे,यो हेर्नुहोस्


2.4K
Shares

नेकपा गण्डकी प्रदेशको कार्यालय टिम र सचिवालय गठन : गोरखाबाट को–को परे,यो हेर्नुहोस्

गोरखा १, चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपांं) गण्डकी प्रदेशको कार्यालय टिममा गोरखाबाट ३ जना चयन भएका छन् । नेकपा गण्डकी प्रदेशले गरेको कार्याबिभाजन अनुसार गोरखाबाट पार्टीका गण्डकी प्रदेश कमिटिका अध्यक्ष हितराज पाण्डे सहित, नेता खोपबहादुर कंडेल र सम्झना देवकोटा ९ सदस्सीय कार्यालय टिममा परेका हुन् ।

त्यस्तै नेकपा गण्डकी प्रदेशको ६३ सदस्सिय सचिवालयमा गोरखाका ८ जना नेता समेटिएका छन् । सचिवालय सदस्यमा पर्नेहरुमा गण्डकी प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डे, नेताहरु खोपबहादुर कंडेल, सम्झना देवकोटा, कमला नहर्की, जगन्नाथ खनाल, प्रेम गुरुङ, लेखबहादुर थापा, र लोकप्रसाद बन्जरा रहनु भएको छ ।

नेकपा गण्डकी प्रदेशले बुधबार पार्टीको गण्डकी प्रदेशको कार्यालय टिम र सचिवालयको चयन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology