Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

बिप्लव निकट बिधार्थी संगठनको शुक्रबार (भोली) को शैक्षिक हडताल फिर्ता


2.4K
Shares

बिप्लव निकट बिधार्थी संगठनको शुक्रबार (भोली) को शैक्षिक हडताल फिर्ता

काठमाडौं– नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले शुक्रबार गर्ने भनिएको आम शैक्षिक हडताल फिर्ता लिएको छ ।
अनेरास्ववियूका महासचिव पेशल दाहालले बिहिबार साँझ एक बिज्ञप्ती जारी गर्नुहुदै शुक्रबार (भोली) का लागि आवहन गरिएको शैक्षिक हडताल स्थगित भएको जानकारी दिनुभएको हो ।

विज्ञप्तिमा आगामी संघर्षका कार्यक्रम भने जारी रहने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology