Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेकपा अध्यक्ष प्रचण्डलाई रुघाखोकी, भेटघाट बन्द


4.1K
Shares

नेकपा अध्यक्ष प्रचण्डलाई रुघाखोकी, भेटघाट बन्द

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सामान्य बिरामी पर्नुभएको छ । अध्यक्ष प्रचण्डलाई रुघाखोकी लागेको स्रोतले उहाँ निकट स्रोतले जनाएको छ ।

रुघा लागेकै कारणले उहाँल्े सबै भेटघाटका कार्यक्रम बन्द गर्नुभएको छ । स्रोतका अनुसार केही दिनदेखि आराम गरेर अध्यक्ष प्रचण्ड घरमै बस्नुभएको हो ।

‘त्यस्तो धेरै ठूलो समस्या केही पनि होइन। सामान्य रुघाखोकी मात्रै हो’ स्रोतले भन्यो, ‘केही दिन घरमै आराम गरेर बस्न लाग्नुभएको हो। अरुसँग भेटघाट समेत नगर्ने भन्नुभएको छ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology