Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रूपैयाँ कर बढाउने


2.4K
Shares

पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रूपैयाँ   कर  बढाउने

काठमाण्डौं । सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रूपैयाँ कर लगाउने भएको छ । फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वाधार विकास करको दरमा इन्धनमा प्रतिलिटर ५ रूपैयाँ बढाउने निर्णय गरेसँग करको दर १० रूपैयाँ पुग्ने भएको हो ।

सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आज नियमित पत्रकार सम्मेलनमा इन्धनको करको दरमा ५ रूपैयाँ थप गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लागि भन्दै कर वृद्धि गरिएको हो । यसले इन्धनको मूल्य बढ्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology