Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

दुवै पार्टीको विचार अङ्गाल्दा समस्या भएको छ : नेकपा नेता पोखरेल


1.9K
Shares

दुवै पार्टीको विचार अङ्गाल्दा समस्या भएको छ : नेकपा नेता पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री एवम् नेकपाका नेता ईश्वर पोखरेलले पार्टी एकताले अप्ठ्यारो स्थिति सिर्जना भएको बताउनु भएको छ । बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्नुहुदै उहाँले पोखरेलले यस्तो बताउनु भएको हो ।

विगतको आचरणले वर्तमानमा समस्या ल्याएको उपप्रधानमन्त्री पोखरेलको भनाई थियो । । पोखरेलले सही विचारबाट निर्देशित नभएको पंक्ति दिशाविहीन हुने बताउँदै दुवै पार्टीको विचार अङ्गाल्दा समस्या आएको उल्लेख गर्नुभयो । ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology