Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

किन बोलाए प्रधानमन्त्रीले माधव नेपाललाई बालुवाटार ?


1.9K
Shares

किन बोलाए प्रधानमन्त्रीले माधव नेपाललाई बालुवाटार ?

काठमाण्डौं । पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने बिषयमा बिबाद चर्किए पछि नेकपाका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठनेता माधव नेपाल बालुवाटार बोलाउनु भएको छ ।

प्रधानमन्त्रीले टेलिफोनमै नेता नेपाललाई आफूलाई घेराबन्दी गरेको बताए लगत्तै वरिष्ठ नेता माधवकुमार नेपाल बालुवाटार पुग्नु भएको हो ।

प्रधानमन्त्री ओलीले नेता नेपालसँग सचिावलयको निर्णय र नेकपाको नयाँ विवादबारे परामर्श गरिरहनु भएको स्रोतले जनाएको छ ।

ओलीले आफ्नो गुटका अन्य नेतालाई नबोलाई नेता नेपाललाई बालुवटार बोलाउनुलाई अर्थ पूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology