Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

देशभर मौसममा बदलीः दिनभरी नै बर्षा र हिमपात पर्नसक्ने


1.4K
Shares

देशभर मौसममा बदलीः दिनभरी नै बर्षा र हिमपात पर्नसक्ने

काठमाडौं – बुधबार (आज) पनि पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कायमै रहेकाले देशभरको मौसम बदली हुने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

महाशाखाका अनुसार अहिले पनि मध्य तथा पूर्वका केही स्थानहरुमा हल्का वर्षा भइरहेको जनाइएको छ । महाशाखाका अनुसार आज दिनभर बर्षाको सम्भावना रहेको छ ।

देशको पूर्वी भू–भागका केही स्थानहरूमा र मध्य र पश्चिमी भू–भागका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन् र चट्याङ सहित वर्षाको सम्भावना रहेको बिभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology