Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा शहिद दिल ब. रम्तेलको स्मृतीमा फागुन १४ गते रक्तदान हुने


3.6K
Shares

गोरखामा शहिद दिल ब. रम्तेलको स्मृतीमा फागुन १४ गते रक्तदान हुने

गोरखा १३, फागुन ।

जनयुद्धका प्रथम शहिद दिल ब. रम्तेलको स्मृतीमा भोली (बुधबार) गोरखामा रक्तदान कार्यक्रम हुने भएको छ । अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियू गोरखा र युवा संघ गोरखाले सक्युक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

जनयुद्धका प्रथम सहिद दिल वहादुर रम्तेलको २५ औ स्मृती दिवसको अवसर पारेर अनेरास्ववियू र युवा संघ गोरखाको संयुक्त आयोजनामा कार्यक्रम गर्न लागिएको हो ।

‘सदरमुकामको हरमटारी चोकमा आयोजना गर्न लागिएको रक्तदान कार्यक्रम बिहान ७ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ । रक्त दान जीवन दान’ भन्ने नाराका साथ कार्यक्रम हुने अनेरास्ववियुले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology