Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

समाजवादी पार्टी विद्यार्थी नेता नेत्र चापागाईं सहित ६ जना पक्राउ


1.5K
Shares

समाजवादी पार्टी विद्यार्थी नेता नेत्र चापागाईं सहित ६ जना पक्राउ

पोखरा । प्रधानमन्त्री केपी ओलीलाई कालो झन्डा देखाउ‍न खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्रीलाई कालोझन्डा देखाउन तयारी अवस्थामा रहेका उनीहरुलाई पोखरा एयरपोर्ट नजिकबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा समाजवादी पार्टी निकट विद्यार्थी नेत्र चापागाईं सहित ४ जना र २ जना नेविसंघ समर्थित रहेको प्रहरीले जानकारी दिएको छ । प्रधानमन्त्री ओली कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आउनु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology