Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

अब के हुन्छ नेकपाको सचिवालय बैठकमा


3.5K
Shares

अब के हुन्छ नेकपाको सचिवालय बैठकमा

काठमाडौ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक आज शनिवार बस्दैछ ।अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अध्ययन गर्न पार्टीले गठन गरेको कार्यदलले प्रतिवेदन बुझाएपछि आज स्थाई समितिको बैठक बसेको हो ।

वरिष्ठ नेता झलनाथ खनाल प्रदिप ज्ञवाली र भिम रावलकाृ कार्यदलले शुक्रवार अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको थियो ।

सचिवालय बैठकमा एमसीसी र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियोको बारेमा छलफल हुने सचिवालय जनाएको छ । ७० करोड कमिसन माग गरेको अडियो सार्वजनिक भए संगै बाँस्कोटाले सनचार मन्त्रीको पदबाट राजीनामा दिनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology