Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

पप गायक घरमै गोली हानेर हत्या


1.7K
Shares

पप गायक घरमै गोली हानेर हत्या

एजेन्सी चर्चित अमेरिकी पप गायक पप स्मोकको गोली हानी हत्या भएको छ । गएको बुधबार भाडाको घरमा बसिरहेको अवस्थामा उहाँको गोली हानी हत्या भएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएको छन् ।

गायक स्मोकको हत्याको कारण भने अझै खुल्लन नसकेको  लस एन्जल्स प्रहरी विभागले जनाएको छ । अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार बुधबार अपराह्न ४ः३० बजे घटना भएको हो ।

गोली गम्भीर घाइते हुनुभएका पोपको अस्पताल लैजादैँ गर्दा मृत्यु भएको हो । उहाँको नकावधारीहरुले हत्या गरेको खुलेको त्यहाँको प्रहरीले उल्लेख गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology