Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

‘बिबादास्पद अडियो टेप बाहिरिएपछि सञ्चारमन्त्रीको यस्तो प्रतिक्रिया’


1.7K
Shares

‘बिबादास्पद अडियो टेप बाहिरिएपछि सञ्चारमन्त्रीको यस्तो प्रतिक्रिया’

काठमाण्डौं ८, फागुन । सेक्युरिटी प्रेस खरिद प्रकरणबारे ७० करोड कमिसनका सम्बन्धी अडियो टेप सार्वजनिक भएपछि सञ्चारमन्त्री गोकल बास्कोटाले आरोप प्रमाणित भए कारवाही भोग्न तयार रहेको बताउनु भएको छ ।

कर्मचारीमाथि अस्लील शब्द प्रयोग भएको बिषयमा सामाजिक सञ्जाल र मिडियामा ब्यापक भाईरल भईरहेका बेला नेपालगञ्जमा रहेका सञ्चारमन्त्री बास्कोटाले यस्तो प्रतिकृया दिनुभएको हो । उहाँले भन्नुभयो, ‘जसले गल्ती गर्छ उही जान्छ , पार्टीलाई केही हुदैन , मेरो गल्ती भए म जाँउला ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology