Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सञ्चारमन्त्रीको अडियो सार्वजनिक भएसँगै ओली र प्रचण्ड बिच गम्भीर छलफल


1.7K
Shares

सञ्चारमन्त्रीको अडियो सार्वजनिक भएसँगै ओली र प्रचण्ड बिच गम्भीर छलफल

काठमाडौं । सूचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले कमिशन बार्गेनिङ अडियो सार्वजनिक भएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बिहिबार भेटबार्ता भएको छ ।

अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीलाई भेटन् बालुवाटार पुग्नु भएको थियो सेक्युरिटी प्रिन्टिङ खरीद प्रक्रियामा स्वीस एजेन्ट विजयप्रकाश मिश्रसँग मन्त्री बाँस्कोटाले बार्गेनिङ गरेको अडियो विभिन्न सञ्चार माध्यममार्फत् सार्वजनिक भएको छ ।

छलफलमा मन्त्री बास्ककोट राजधानी बाहिर भएकाले फकिए लगत्तै सोधपुछ गर्ने बिषयमा कुराकानी भएको बताइएको छ । त्यस्तै पछिल्लो घटनाका बिषयमा सचिवालयको बैठक बोलाउने सम्भावना समेत रहेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology