Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सात दिनदेखि बेपत्ता गोरखा लाप्राकका एक बृद्ध मृत फेला


4.3K
Shares

सात दिनदेखि बेपत्ता गोरखा लाप्राकका एक बृद्ध मृत फेला

गोरखा ८, फागुन  गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा एकहप्तादेखि बेपत्ता भएका एक बृद्ध मृत अबस्थामा फेला परेका छन् । स्थानिय ७५ बर्षका नन्दलाल गुरुङ कृमा खोलामा मृत अबस्थामा फेला परेको प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

यहि फागनु १ गतेदेखि वेपत्ता भएका गुरुङको खोजी गर्दै जाँदा बुधबार शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गुरुङको मानसिक अवस्था समेत ठिक नभएको पारिवारले बताएको छ । गुरुङको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology