Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

फागुन ७ गतेको नेपालबन्द हल्ला मात्रै : बिप्लव


2.5K
Shares

फागुन ७ गतेको नेपालबन्द हल्ला मात्रै : बिप्लव

काठमाडौ । नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फागुन ७ गते (बुधबार) नेपाल बन्दको आवहन नगरिएको जनाएको छ

। सामाजिक सञ्जालमा बन्दको व्यापक हल्ला फैलिएपछि बिप्लव समुहका नेताहरुले बन्दको कुरा हल्ला मात्र भएको र आफ्नो पार्टीका तर्फबाट ७ फागुनमा बन्दको कुनै कार्यक्रम नरहेको जनाएका हुन् ।

विप्लव निकट विद्यार्थी संगठनका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार ७ गते ज्ञापनपत्र बुझाउने, ८ गते कोणसभा, ११ गते अन्तरक्रिया, १२ गते विरोध प्रदर्शन, १३ गते मशाल जुलुस र १४ गते आम शैक्षिक हडताल गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology