Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

महरा प्रकरणमा डा. भट्टराईको प्रतिक्रिया : ‘मेरो अनुमान अनुरुप नै फैसला आएछ’


3.6K
Shares

महरा प्रकरणमा डा. भट्टराईको प्रतिक्रिया : ‘मेरो अनुमान अनुरुप नै फैसला आएछ’

काठमाण्डौ ५, फागनु । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वसभामुख कृष्ण बहादुर महराको बिषयमा आफुले अनुमान गरे अनुसार नै फैसला आएको टिप्पणी गर्नुभएको छ ।

जिल्ला अदातल काठमाण्डौले सोमबार महरालाई निर्दोष भएको फैसला गरेपछि डा. भट्टराईले सामाजिक संञ्जालमा ट्विट गर्दै यस्तो प्रतिक्रिया दिनुभएको हो ।

ट्विटमा संघीय समाजवादी फोरमका संघीय परिषद् अध्यक्ष समेत रहनु भएका भट्टराईले सार्वजनिक जिम्मेवारी बहन गर्ने व्यक्ति निजी जीवनमा पनि सतर्क रहनुपर्ने समेत उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology