विराटनगर । मोरङको बिराटनगरमा रहेको रंगेली अस्पतालमा प्रसुती गराउन आएकी महिलको मृत्यु भएपछि अस्पताल तनाबग्रस्त भएको छ । महिलाको मृत्यु पछि उनका आफन्तले चर्को नाराबाजी गरेपछि अस्पतालमा तनाब बढेको हो ।
अत्याधिक रक्तस्रावका कारण महिलाको मृत्यु भएको अस्पतालको भनाई छ । मृत्यु हुनेमा रंगेली नगरपालिका– ७ की २५ वर्षीया रवीना सरदार रहेकी छिन । सामान्य अबस्था प्रसुतीका लागि उहाँ अस्पताल पुग्नु भएको आफ्न्तको भनाई छ ।
सोमबार बिहान उहाँले सामान्य अबस्थामा मृत बच्चा जन्माउनु भएको थियो ।