Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

ब्रेकिङ न्युज : पूर्वसभामुख महरा निर्दोष ठहर


3.7K
Shares

ब्रेकिङ न्युज : पूर्वसभामुख महरा निर्दोष ठहर

काठमाण्डौ ५, फागुन । संसद सचिवालयकी एक कर्मचारीलाई बलत्कारको प्रयास गरेको अभियोगमा थुनामा रहनुभएका पूर्वसभामुख कृष्ण बहादुर महरालाई काठमाण्डौ जिल्ला अदातलले निर्देष ठहर गरेको छ ।

पूर्व सभामुख महरा बिरुद्ध आइतबार भएको अन्तिम बहसको आज फैसला सुनाउदै जिल्ला अदालत निर्दोष ठहर गरेको हो ।

अदालतले सफाई दिएसंगै जबरजस्तीकरणी उद्योगको मुद्दामा कारागारमा रहनु भएका महरा सोमबार नै रिहाई हुनुुहुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology