Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सोमबार सार्वजनिक बिदा दिने निर्णय


3.9K
Shares

सोमबार सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं : ललितपुर महानगरपालिकाले सोमबार (भोली) महानगरपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ललितपुरका पूर्वमेयर बेखारत्न शाक्यको शोकमा महानगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

उहाँको शोकमा महानगरपालिका कार्यालय र यस अन्तर्गतका २९ वडा कार्यालयमा सार्वजनिक बिदा दिइने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology