गोरखा, २ फागुन । गोरखाको सहिद लखन गाउँपालिकाले नेपालका प्रथम सहिद लखन थापा मगरको स्मृती दिवसको अबसरमा गाउँपालिका भित्र सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले एक सूचना प्रकाशन गरि थापाको सन्मानमा सार्वजनिक बिदा दिएको हो ।

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology