Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बसको ठक्करबाट नायिका महिमा सिलवालको मृत्यु


2.7K
Shares

बसको ठक्करबाट नायिका महिमा सिलवालको मृत्यु

काठमाण्डौ, १ फागुन । नायिका महिमा सिलवालको बसको ठक्करबाट मृत्यु भएको छ । बुधबार साँझ उनी सवार स्कुटरलाई बसले ठक्कर दिदा महिमाको मृत्यु भएको हो ।

काठमाडौंबाट घर जाँदै गरेकी महिमा चढेको बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई लु २ ख १३५ नम्बरको बसले ठक्कर दिएको थियो । धादिङको गजुरीमा बिपरीत दिशाबाट आइरहेको बसले ठक्कर दिएपछि महिमाको मृत्यु भएको थियो ।

उनीसँगै, स्कुटरमा रहेकी बहिनी सर्मिलाको भने काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology