अपाङगता भएका व्यक्तिहरुलाई मंगबार अपांगता परिचय पत्र बितरण गर्नुहुदै गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु भट्ट, प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारी लगायत अन्य कर्मचारीहरु । गाउँपालिकाले पालिका भित्र वडावडामा पुगेर अपांगता परिचय पत्र बितरण गर्दै आएको छ ।