Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

काठमाडौं टेकुमा मार्बल गोदाममा आगलागी


5.5K
Shares

काठमाडौं टेकुमा मार्बल गोदाममा आगलागी

काठमाडौं । काठमाडौंको टेकुमा रहेको एक मार्बल तथा स्यानीटरी सामग्रीको गोदाममा बुधबार बिहान आगलागी भएको छ । महानगरपालिका– १२ टेकुस्थित प्रशन्नरत्न ताम्राकारको घरमा रहेको सञ्जिव गोयलको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

करिब दुई घण्टामा पाँच वटा दमकल र स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ । आगलागी के कारणले भयो भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology