Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गर्भपतन गरि फालिएको शिशु मृत फेला


2.6K
Shares

गर्भपतन गरि फालिएको शिशु मृत फेला

काठमाण्डौ । कोटेश्वरमा गर्भपतन गरेर फालेको एउटा शिशुको शव फेला परेको छ। कोटेश्वरको फोहोर फाल्ने ठाउँमा पाँच÷छ महिनाको शिशुको शव फेला परेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ।

‘गर्भपतन गराएर फालेको शिशुको शव भेटिएको हो,’ वृत्तका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले भन्नुभयो ।’ शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology