Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा


1.4K
Shares

जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा

जनयुद्ध दिवसको अवसरमा यहि फाल्गसण १ गते सार्बजनिक बिदा दिने भएको छ । कालीकोटको पलाता गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गाउँसभाले गरेको पुष्टि गाउँपालिकाका सूचना प्रविधि विज्ञ नवीन चौहानले जानकारी दिनु भयो ।

तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेबाट जनयुद्ध थालेको थियो । जनयुद्ध शुरू गर्ने मुख्य नेताहरूमध्ये पुष्पकमल दाहाल प्रचण्ड सत्तारुढ दल नेकपाको अध्यक्ष छन् भने डाःबाबुराम भट्टराई मधेश केन्द्रित दल फोरमसँग एकता गरी समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष बनेका छन् ।

मोहन वैद्य किरणको नेतृत्वमा कान्तिकारी माओवादी छ भने, अर्को एउटा तप्कालाई भूमिगत राजनीतिमा नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology