Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

चर्चित जोडी रणवीर र आलियको लागे विवाहको तयारीमा


2.3K
Shares

चर्चित जोडी रणवीर र आलियको लागे विवाहको तयारीमा

काठमाडौं : पछिल्लो समय निकै चर्चामा रहेका बलिउडमा अभिनेता रणवीर कपुर र आलिया भट्ट बिहेको तयारीमा लागेका छन् । लामोसमयदेखी एकअर्काको प्रेममा रहेका यो जोडी अब छिट्टै विवाह बन्धनमा बाधिँदैछन् । यी दुईको विवाहबारे अहिले बिभिन्न कुराहरु भइरहेको छ ।

यी दुईले कहिले विवाह गर्ने भन्नेबारे आधिकारिक धारणा भने आइसकेको छैन । तर यो जोडीले यहि बर्षा विवाह गर्ने अनुमान लगाइएको छ । उनीहरु फिल्मसँगै विवाहको तयारीमा पनि लागेको चर्चा चलिरहेको छ । अहिले यी दूई फिल्म ‘ब्रह्मास्त्र’ मा व्यस्त छन् ।

उनीहरुले यस फिल्ममा एकसाथ अभिनय गरेका छन् । अयान मुखर्जीले निर्देशन गरेको यस फिल्ममा अमिताभ बच्चनको पनि मुख्य भुमिका रहेको छ । अहिले यस फिल्मको सुटिङ चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology