Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

नेकपा गोरखाद्धारा राष्ट्रियसभामा निर्वाचित सांसदहरुलाई बधाई प्रदान


4.1K
Shares

नेकपा गोरखाद्धारा राष्ट्रियसभामा निर्वाचित सांसदहरुलाई बधाई प्रदान

गोरखा २४, माघ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखाले गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिलाई आज बधाई तथा शुभकामना प्रदान गरेको छ ।

जिल्ला पार्टी कार्यालय पाटेचौरमा एक कार्यक्रमको आयोजना गरि माघ १० गते सम्पन्न राष्ट्रियसभाको सासदमा प्रदेशका तर्पmबाट निर्वाचनमा हुनु भएका पार्टीका प्रबक्ता नारायणकाजी श्रेष्ठ प्रकाश र भगवती न्यौपानेलाई बधाई दिएको हो ।

जिल्ला पार्टी अध्यक्ष लेख बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, पार्टीका केन्द्रिय सदस्य एवं गोरखा जिल्ला इन्चार्ज कृष्ण धिताल, केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा बिकासमन्त्री रामशरण बस्नेत, बारपाकसुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology